आजदेखि धुलिखेल–खावा सडकखण्डमा १५ दिन टिपर सञ्चालन बन्द हुने
धुलिखेल । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन असार १४ गते आइतबारदेखि २८ गतेसम्म टिपर सञ्चालनमा पूर्ण रोक लगाइने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरको अनुरोधमा…
