धुलिखेलमा–२ मा गाई–भैंसी बाँझोपन निवारण शिविर सम्पन्न
रविगाउँ । असार १ र २ गते धुलिखेल नगरपालिका–२, रविओपीमा गाई–भैंसीको बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकको आयोजना, क्ष्लतभचलबतष्यलब िीष्खभकतयअप च्भकभबचअज क्ष्लकतष्तगतभ ९क्ष्ीच्क्ष्० को सहकार्य…
