Author: मध्यदीप

आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीको भूमिकाबारे जनस्वास्थ्य कार्यालय काभ्रेद्वारा अभिमुखीकरण कार्यक्रम

धुलिखेल । मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीहरूको भूमिका प्रभावकारी बनाउन लक्षित अभिमुखीकरण कार्यक्रम आइतबार धुलिखेलमा सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत जनस्वास्थ्य…

ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेबी–पनौती–दाहालटार सडकको व्यापक चर्चा

६/७ हजार घरधुरी परिवार सुकुम्बासी हुन नपरोस् र न्यायोचित मुआब्जा तोकियोस् पनौती । ग्वार्काे–पनौती–दाहालटार सडक प्रभावित सरोकार समितिको बृहत् भेलाले १८ सदस्यीय समिति चयन गरेको छ । जसको संयोजक राजेश…

ज्ञानकुञ्जद्वारा एसइई विद्यार्थीलाई विदाई तथा शुभकामना

बनेपा । विद्यालयले एसइई परीक्षा २०८२ मा सहभागी तथा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान र प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरेको विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । सभापति सुरकृष्ण वैधको…

ऐतिहासिक नरसिंह मठ, खोपासी

विश्व उलक खोपासी, पनौती नगरपालिका – १० नरसिंह भगवान विष्णुको एक उग्र (क्रोधी) अवतारका रूपमा परिचित छन, जसले धर्मको रक्षा र अन्यायको अन्त गर्ने महान अभियान—दुष्ट विरुद्धको अभियान—लाई प्रतिनिधित्व गर्छ…

पत्रकार देउपुरेद्वारा साहित्य पुरस्कार घोषणा

बनेपा । अग्रज पत्रकार तथा कवि यदुनाथ देउपुरेले उहाँका स्वर्गीय माता पिताको स्मृतिमा ‘हरिमाया–पदमनिधी साहित्य पुरस्कार’ घोषणा गर्नुभएको छ । सो पुरस्कार आगामी जेष्ठ महिनामा प्रदान गर्ने गरि तीन सदस्यीय…

एसईई–२०८२ : देशभर ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा काभ्रेमा ७७.३६ प्रतिशत विद्यार्थी पास भए

बनेपा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार नतिजा सार्वजनिक गरेको हो । जसअनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण…

अग्रज पत्रकार बलदेव थापाद्वारा लिखित ‘मतिपुराण’ माथि परिचर्चा

काठमाडौँ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा अग्रज पत्रकार बलदेव थापाद्वारा लिखित हास्यव्यंग्य संग्रह ‘मतिपुराण’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । वैशाख २७ गते आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका प्रमुख…

पढ्दै कमाउँदै कार्यक्रमः जनक माविमा ६ हजार के.जी. आलु उत्पादन

भकुण्डे । काभ्रेको नमोबुद्ध स्थित भकुण्डेमा रहेको जनक माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमबाट यस वर्ष करिब ६ हजार केजी आलु फलेको छ । विद्यार्थीहरूले आफ्नै मिहिनेतले रोपेको आलु दिवा खाजाका…

रिच इट कन्सल्टेन्सीद्वारा बनेपाको चारदोबाटोबाट सेवा शुरू

बनेपा । रिच इट कन्सल्टेन्सीले काभ्रेको बनेपास्थित चारदोबाटोबाट सेवा प्रदान शुरू गरेको छ । बिहीबार कार्यालयको औपचारिक उद्घाटन भएको हो । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले कार्यालयको औपचारिक…

उत्कृष्ट विद्यालयको पहिचान बनाउँदै काभ्रेको ‘सिद्धार्थ वनस्थली इन्स्टिच्यूट’

पनौती । काभ्रेको पनौती वडानम्बर ८ मा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्यूट अरुभन्दा बेग्लै पहिचान बोकेको विद्यालय हो । पनौती नगरपालिका तथा जिल्लाकै पुरानो सार्वजनिक शैक्षिक गुठीमार्फत सञ्चालन भएको हुँदा पनि…