Author: मध्यदीप

वातावरण संरक्षण र महिला स्वास्थ्यमा जोड दिउँ

पछिल्ला दिनहरुमा ग्रामीण र शहरी क्षेत्रका विशेषगरि महिलाहरु भान्छाका काममा कसरी सहजीकरण हुन सकिन्छ भनेर त्यसतर्फ आकर्षित भइरहेका छन् । गाउँघरमा चुल्होको काम गर्न अहिले पनि धुवाँमै गुम्सिनुपर्ने अवस्था छ…

खानेपानी आयोजना मर्मतका लागि २८ करोड ५० लाख लाग्ने

पनौती । जिल्लाका तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि संघीय सरकारसँग सहयोग माग गरिने भएको छ । जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त बैठकले गत असोज…

काठमाडौं विश्वविद्यालयले धेरै विषयमा सुधार गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको समृद्धिमा काठमाडौं विश्वविद्यालय र आगामी नेतृत्वको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम बनेपामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागि सरोकारवाला निकाय…

समाजवादी क्रान्तिको लागि अगाडि बढ्नुपर्ने आवश्यकता छः प्रचण्ड

धुलिखेल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको लागि अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेको आयोजना धुलिखेलमा भएको…

पोषण प्रवद्र्धन तथा विषादी व्यवस्थापनः के भन्छन् सरोकारवाला ?

पनौती । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले पोषण प्रवद्र्धन तथा विषादी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे किसान र पत्रकार लगायत सरोकारवाला निकायसँग अन्तक्र्रिया कार्यक्रम गरेको…

काभ्रे क्याम्पसका प्रमुख बैदारको पुस्तक भुद्रङ बिमोचन

बनेपा । काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख के.जी. बैदारले लेख्नुभएको पुस्तक भुद्रङको शनिबार बिमोचन गरिएको छ । बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, इतिहासकार ओमप्रसाद धौभडेल,…

रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो

रोशी । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित पनौतीको सिमाङ्कन तथा व्यक्तिको जमिन एकीन कार्य अन्तर्गत रोशी खोलाको सिमाङ्कन कार्य सकिएको छ । दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका…

महाभारतको डढेलो एक सातामा नियन्त्रणमा

बेथानचोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । माघ ९ गतेदेखि दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलबाट आगलागी सुरु भएको…

पर्दा

शिला कुमारी खरेल पर्दा त हाल्छन् झ्याल ढोकामा घरलाई धुलोबाट जोगाउन र सुन्दर देखाउन हावा लाग्दा त्यसमा जडेका मोती,मुगा एक आपसमा ठक्कर लाग्दा निस्केका आवाजहरू संगीत बनेर गुञ्जिदा र सरर…

अशोक वाटिकामा सीता

हरिप्रसाद चौलागाईं घना बाक्लो घारी लहलह थियो फूलआहा । उभेका खम्बा झैँ गगन तक छन् हुत्तिएका ।। चरा बास्छन् नाच्छन् मधुर मुरली गुञ्जिएझै । घुमेका हावाले छमछम लता नाच्छ आफैं…