गोर्खा भूकम्पको ११ वर्ष पूराः नेपालमा विनाशकारी भूकम्प, कहिले कति क्षति ?
ज्ञानमणि नेपाल कालोटोपी नेपाल भूकम्पीय जोखिममा सबैभन्दा अगाडि रहेको २०७२ सालमा गएको भूकम्पले देखाइसकेको छ । विगतमा गएका भूकम्पका त्रासदीहरुले अब आउन सक्ने दुर्घटनालाई पनि संकेत गरिरहेको भएपनि यसतर्फ सर्तकता…
