ऋणमुक्त नेपाल कहिले हुन्छ सरकार ?
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत हो । फागुनसम्म सरकारले…
madhyadeep.com
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत हो । फागुनसम्म सरकारले…
काभ्रेमा पछिल्ला केही वर्ष यता वनजंगल डढेलोका घटना बढ्न थालेका छन् । यसबारे जनचेतना जगाउन र वन डढेलो व्यवस्थापनसम्बन्धी दुई दिने तालिम जिल्ला सदरमुकाम धुलिखेलमा सम्पन्न भएको छ । फागुन…
दूध उत्पादक किसानले करिब ५ महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । काभ्रेको मण्डनदेउपुरका किसानलाई कृषिमन्त्री रामनाथ अधिकारीले यसपटक पनि आश्वासन दिएर पठाएका छन् । गत आइतबार मण्डनदेउपुरको वडानम्बर ९ र…
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको…
चालु आर्थिक वर्षको छ महिनामा सवारी दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा…
बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य सुरु भएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो । विभागका…
पछिल्ला दिनहरुमा ग्रामीण र शहरी क्षेत्रका विशेषगरि महिलाहरु भान्छाका काममा कसरी सहजीकरण हुन सकिन्छ भनेर त्यसतर्फ आकर्षित भइरहेका छन् । गाउँघरमा चुल्होको काम गर्न अहिले पनि धुवाँमै गुम्सिनुपर्ने अवस्था छ…
जिल्ला समन्वय समिति काभ्रेले आगामी चैत्र १४ गतेदेखि १८ गतेसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय युवा महोत्सवको आयोजना गर्दैछ । सम्मेलनमा विभिन्न मुलुकबाट करिब ३ लाख युवाहरुले अवलोकन गर्ने अपेक्षा गरिएको…
चालु आर्थिक वर्ष २०८१÷८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार…
सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा…