Month: November 2025

बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । बनेपामा मुख्य कार्यालय रहेकाे बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २६ औं वार्षिक साधारण सभाको एकाई बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित…

स्रोत नखुलेको १५ लाखसहित पर्साबाट एक जना पक्राउ

पर्सा । पकहाँ मैनपुर गाउँपालिका-१ धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँसहित सोही गाउँपालिका-१ बस्ने ३४ वर्षीय अवदेश पटेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धारेसमेतबाट खटिएको प्रहरीले…

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ गरेकाे छ । काठमाडौँ महानगरपालिका-२६ केशरमहल चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुलसहित…

आज प्रतिताेला एक हजार नाै सय रुपैंयाँले घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला एक हजार नाै सय रुपैंयाँले घटेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ४२ हजार ७०० रुपैंयाँ कायम भएको…

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र सार्वजनिक

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँबाट सेवानिवृत्त प्राध्यापक डाक्टर प्रेम शर्माको जीवनीमा आधारित “एक जीवन तीन मिसन” शीर्षकको कैलाश मानसरोवर यात्रा समेटिएको आत्मपरक वृत्तचित्र एक कार्यक्रमका…

हेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को शिलान्यास

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को शिलान्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त आयोजना, छिरिङ्स फण्ड अमेरिकाको…

बीपी राजमार्गमा सवारी दुर्घटना, दुई जना घाइते

काभ्रे । बीपी राजमार्ग अन्तर्गत पर्ने काभ्रेको नमोबुद्ध नगरपालिका–२ बेलामा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । सोमबार दिउँसो साढे १२ बजेतिर धुलिखेलबाट भकुण्डेबेँसीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च…

ध्रुर्वबहादुर बिष्ट स्मृति प्रतिष्ठानद्वारा मण्डनदेउपुरमा सम्मान कार्यक्रम

काभ्रे । ध्रुर्वबहादुर बिष्ट स्मृति प्रतिष्ठानले काभ्रेको मण्डनदेउपुर नगरपालिकाका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले सो पालिकाभित्र रहेका बिष्ट परिवारका जेष्ठ नागरिक र नगरका प्रत्येक वडाबाट १ ÷ १…

उत्साहजनक पर्यटक आगमन

यस वर्षको जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार…

यातायात व्यवस्था विभागले लाइसेन्स विवरणको जानकारी फेसबुक पेजबाट दिने

काठमाडौँ । छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राखिने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट…