जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा १० महिनाको प्रगति विवरण सार्वजनिक
ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा यस वर्ष २० जनाले आमाको…
