Month: May 2026

अग्रज पत्रकार बलदेव थापाद्वारा लिखित ‘मतिपुराण’ माथि परिचर्चा

काठमाडौँ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा अग्रज पत्रकार बलदेव थापाद्वारा लिखित हास्यव्यंग्य संग्रह ‘मतिपुराण’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । वैशाख २७ गते आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका प्रमुख…

पढ्दै कमाउँदै कार्यक्रमः जनक माविमा ६ हजार के.जी. आलु उत्पादन

भकुण्डे । काभ्रेको नमोबुद्ध स्थित भकुण्डेमा रहेको जनक माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमबाट यस वर्ष करिब ६ हजार केजी आलु फलेको छ । विद्यार्थीहरूले आफ्नै मिहिनेतले रोपेको आलु दिवा खाजाका…

रिच इट कन्सल्टेन्सीद्वारा बनेपाको चारदोबाटोबाट सेवा शुरू

बनेपा । रिच इट कन्सल्टेन्सीले काभ्रेको बनेपास्थित चारदोबाटोबाट सेवा प्रदान शुरू गरेको छ । बिहीबार कार्यालयको औपचारिक उद्घाटन भएको हो । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले कार्यालयको औपचारिक…

उत्कृष्ट विद्यालयको पहिचान बनाउँदै काभ्रेको ‘सिद्धार्थ वनस्थली इन्स्टिच्यूट’

पनौती । काभ्रेको पनौती वडानम्बर ८ मा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्यूट अरुभन्दा बेग्लै पहिचान बोकेको विद्यालय हो । पनौती नगरपालिका तथा जिल्लाकै पुरानो सार्वजनिक शैक्षिक गुठीमार्फत सञ्चालन भएको हुँदा पनि…

भुम्लुमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा योजना छनौट प्रक्रियाका बारेमा बैठक

भुम्लु । काभ्रेको भुम्लु गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमा तथा योजना छनौट प्रक्रियाका बारेमा वागमती प्रदेशका सांसदहरू र पालिकाबीच बुधबार बैठक सम्पन्न भएको छ । सो क्रममा…

पनौतीको ‘भालेश्वर’ मावि, काभ्रेकै उत्कृष्ट नमुना सामुदायिक विद्यालय

पनौती । जिल्लाको पनौती नगरपालिका वडानम्बर ८ मा रहेको भालेश्वर माविले विगत दुई वर्षदेखि कक्षा ११ मा विज्ञान विषयको पढाई शुरु गरेको थियो । यस वर्ष यहाँ तेस्रो वर्षका लागि…

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि पुनर्ताजगी तालिम

धुलिखेल । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत जनस्वास्थ्य कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको आयोजनामा “राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि पुनर्ताजगी तालिम” कार्यक्रम विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको छ…

काभ्रेमा छुट्टै पहिचान बनाएको आदर्श विद्या मन्दिर ‘एबीएम’

बनेपा । आदर्श विद्या मन्दिर (एबीएम स्कुल) बनेपाले काभ्रे जिल्लामै पहिलो पटक आईएसओ प्रमाणपत्र पाउने विद्यालयको रुपमा आफूलाई चिनाएको छ । कानुन संकायको समेत पढाइ हुने कलेज एबीएमले अहिले यसमा…

‘सेन्टलम एल्बम एकेडेमी’ काभ्रेको शिक्षा क्षेत्रमा उदाहरणीय नाम

श्रीखण्डपुर । काभ्रेको पनौती नगरपालिका–५ श्रीखण्डपुर आफैंमा एउटा रमणीय स्थल हो । यहि ठाउँमा अवस्थित सेन्टलम एल्बम एकेडेमी स्थापना भएको आज २१ वर्ष भयो । ०६२ सालमा स्थापित यस स्कूलले…

भैरव मावि गोकुलेमा झोला तथा स्टेशनरी सामान वितरण

काभ्रे । भैरव रिसाल फाउन्डेशनबाट महाभारत गाउँपालिका वडा नं १ मा रहेको भैरव माविका बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीहरुका लागि कपि र शिशाकलमसहित २४० वटा झोला वितरण गरिएको छ ।…