Month: November 2025

सेवक नेपालः निस्वार्थ सेवाको एक प्रतीक

बुद्ध गौतम सेवक नेपाल संस्था आफ्नै इतिहास, विरासत र विशिष्ट पहिचान बोकेको एक अद्वितीय संस्था हो । आज यस संस्थाको अभियन्ता बन्नु सामान्य देखिए पनि भोलिको दिनमा यही कार्य गर्वको…

जताबाट पनि मारमा किसान नै

यस वर्ष वर्षा र बाढीपहिरोका कारण कृषि क्षेत्रका ठूलो क्षति भएको छ । मनसुन सक्रिय हुने समयमा वर्षा कम वा बढी र बाहिरिने समयमा पनि असोजमा भएको वर्षाले नै ठूलो…

काभ्रेमा घरजग्गा कारोबारबाट साढे दुई महिनामा ११ करोड बढी राजस्व संकलन

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा घरजग्गा कारोबारबाट साढे दुई महिनामा ११ करोड १० लाख ४८ हजार ७८५ राजस्व संकलन भएको छ । मालपोत कार्यालय काभ्रेले दिएको तथ्यांक अनुसार…

हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर

सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिकास्थित हेलम्बु प्राथमिक अस्पतालमा चार दिने बृहत स्वास्थ्य शिविर शुरु भएको छ । हेलम्बु गाँउपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय, ग्रेस बब्तिस चर्च ताईवान र फेयरमेडको…

सेन्टलम एल्बम एकेडेमीको स्पोर्टस् मिट–२०८२ सम्पन्न

पनौती । काभ्रेको पनौती नगरपालिका वडानम्बर ५, श्रीखण्डपुरमा रहेको सेन्टलम एल्बम एकेडेमीमा बुधबारदेखि शुरु भएको स्पोर्टस् मिट–२०८२ शुक्रबार सकिएको छ । एक कार्यक्रमका बीच पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले प्रतियोगिताको…

गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, २८७ जनालाई सेवा प्रदान

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौलेठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौंको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा सोमबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न…

मण्डनदेउपुरका जनप्रतिनिधीले गराए जिरोकिलो–मेलम्ची सडकको विषयमा मन्त्री घिसिङको ध्यानाकर्षण

काभ्रे । जिल्लाको मण्डनदेउपुरका जनप्रतिनिधीहरुले जिरोकिलो–सिपाघाट–मेलम्ची सडकको विषयमा भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् । नगर उपप्रमुख विष्णुमणि नेपाललगायत विभिन्न वडाका वडाध्यक्षहरुसहितको टोली मंगलबार मन्त्रालय पुगेर मन्त्री घिसिङको…

टिपर दुर्घटनामा एक जनाको मृत्यु

हिँगुवापाटी । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडानम्बर–६ कोदारी भीरमा बुधबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ…

भुम्लु गाउँपालिकास्थित सिम्थलीको छुट जग्गा दर्ताको समय सकिँदै

भुम्लु । जिल्लाको भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलीमा छुट जग्गा दर्ताको लागि प्रदान गरिएको दुई वर्षे अवधि आगामी माघ महिनामा सकिँदैछ । यस अवधिभित्र सिम्थली क्षेत्रका बासिन्दाबाट करिब ६५…

बेथानचोक पुगेका जर्मन पर्यटकहरु बारीमा आलु गोडेर रमाउँदै

काभ्रे । पछिल्ला दिनहरुमा देशमा राजनीतिक गतिविधी अस्थिर छ । प्राकृतिक प्रकोपका घटनाहरु पनि दैनिकरुपमा बढीरहेका छन् । तैपनि विदेशी पर्यटकहरु आउने क्रम रोकिएको छैन । सबै पूर्वाधार सहज हुने…