Month: November 2025

कुलमानको उज्यालो नेपाल पार्टीमा ४ जना काभ्रेका केन्द्रीय सदस्य

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङ अन्ततः राजनीतिमै प्रवेश गरेका छन् । कुनैबेला माओवादीनिकट मानिने उनले आज उज्यालो नेपाल नामको पार्टी दर्ता गराएका छन् । यो पार्टी पहिले नै दर्ता भएको…

इन्द्रावती क्याम्पसको १८ औँ वार्षिक उत्सव सम्पन्न

सिन्धुपाल्चोक । इन्द्रावती क्याम्पस मेलम्चीको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ । मेलम्चीका नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता तथा उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको…

विपदजन्य घटनाका १० वर्ष ः कहिले कति भयो मानवीय क्षति ?

काठमाडौँ । यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस…

बीपी राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जना घाइते

काभ्रे । बीपी राजमार्ग अन्तर्गत पर्ने काभ्रेकाे नमाेबुद्ध नगरपालिका-२ बेलामा भएकाे सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । साेमबार दिउँसाे साढे १२ बजेतिर धुलिखेलबाट भकुण्डेबेँसीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च…

नमाेबुद्ध नगरपालिकाकाे आर्थिक बर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम

गरिमामय यस नगरसभाका आदरणीय सदस्यज्यूहरु, १. यस गरिमामय नगरसभामा उपस्थित नगर उप–प्रमुखज्यु, प्रमुख प्रशासकीय अधिकृतज्यू, सम्पूर्ण वडाका वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, विषयगत शाखाका प्रमुखहरु, संचारकर्मीहरु, कर्मचारी मित्रहरु तथा…

व्यवसायीहरू सुरक्षित महसुस गर्न नसकेसम्म निजी क्षेत्रले देशको अर्थतन्त्रमा आफ्नो योगदान प्रभावकारी रूपमा दिन सक्दैन: महासंघ अध्यक्ष ढकाल

बनेपा । नेपाल उद्योग वाणिज्य महासंघको ४३औं साधारणसभा तथा ५९औं स्थापना दिवस नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्दै व्यवसायीहरू सुरक्षित महसुस गर्न नसकेसम्म निजी क्षेत्रले देशको…

हेलम्बुको ब्लाङ्जे झरना ओझेलमा

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–७, सुलसिङ्गको ब्लाङ्जे झरना हिजोआज देश–विदेशका पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ । तर, यो प्राकृतिक सौन्दर्यको खानीमा अहिलेसम्म संघ र प्रदेशको नजर भने परेको छैन ।…

मेलम्ची–तिपेनी–भोताङ सडकको शिलान्यास

सिन्धुपाल्चोक । मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय…

प्रहरीद्वारा असोजमा २३ करोड ४३ लाख ८३ हजार राजस्व दाखिला

काठमाडौँ । नेपाल प्रहरीले गत असोज महिनामा २३ करोड ४३ लाख ८३ हजार ३४० रुपैंयाँ राजस्व दाखिला गरेको छ । विभिन्न शिर्षकमा भएका कारबाही तथा जरिवानाबापत उठेको रकम सरकारको खातामा…

काभ्रेमा नागरिकताको प्रतिलिपी बनाउनेको संख्या उच्च

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यस वर्ष पनि बढी देखिएको छ । गत वर्ष पनि यो संख्या उच्च नै थियो । कार्यालयले सार्वजनिक…